सेयर धितोमा ऋण दिने क्षमता २ खर्ब २० अर्ब, गयो एक तिहाइ मात्रै

१२ असार, काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ऋण दिनसक्ने क्षमताको एक तिहाइ मात्रै कर्जा प्रवाह भएको पाइएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो (मार्जिन …