बुद्धभुमीमा खेल महोत्सव : ६०० सय बढी खेलाडी सहभागी

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ बुड्ढिमा खेल महोत्सव सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित खेल महोत्सव आयोजना गरिएको हो । खेल प्रतियोगिता उद्घाटन गर्दै लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपालले शिक्षा, स्वास्थ्यसँग जोडिएको खेल स्पर्धाबाट नगरपालिकालाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन । […] The post बुद्धभुमीमा खेल महोत्सव : ६०० सय बढी खेलाडी सहभागी appeared first on राजधानी राष्ट्रिय दैनिक.