तिहार लक्षित कुचो बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)

काठमाडौं । तिहार शुरु भएसँगै राजधानीको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका कामदार कुचो बनाउन व्यस्त छन् । तिहार नजिकिएसँगै कुचो बढी बिक्री हुने भएकाले कामदारहरु काममा व्यस्त भएका हुन् । उनीहरुले कुचो बनाएको प्रति गाेटा ५ रुपैया लिने गर्दछन्। लक्ष्मीपूजाको दिन डोको, डालो, नाङ्लो र कुचोको पूजा हुने भएकाले यसको बिक्री तिहारमा बढ्छ ।  गत वर्षभन्दा […]

सम्बन्धित सामग्री

तिहार लक्षित कुचो बनाउन भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको धोबिखोलाका ४८ वर्षीय रामप्रसाद १३ वर्षदेखि कुचो व्यवसाय गर्दै आएका छन् । सुरुमा आफैँ कुचो बनाएर व्यवसाय थालेका उनले अहिले १३ जना कामदार राखेका छन् । त्यहाँ कुचोसँगै डोको, नाङ्लोसहित सात किसिममा सामग्रीहरू बनाइन्छ । कुचोको माग १२ महिना नै हुने भएपनि कात्तिकमा बढी खपत हुने गरेको उनी बताउँछन् । उनले कच्चा...