मेटमणि भन्छन् – सरकारमा जान्छौँ

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका सांसद मेटमणि चौधरीले आफूहरु सरकारमा सहभागी हुने बताएका छन् । उनले बाह्रखरीसँगको कुराकानीमा सरकारमा जाने तर अहिल्यै निर्णय भने भइनसकेको बताए । “हामी सरकारमा जान्छौँ । निर्णय हुन्छ,” उनले भने । सरकारमा सामेल हुँदा कारबाही होला नि ? भन्ने प्रश्नमा उनले भने,“स्वतन्त्र...