पिएसजीले भन्यो- मेस्सी काेराेना संक्रमणमुक्त

एजेन्सी, २२ पुस। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी काेराेना संक्रमणमुक्त भएका छन् । उक्त क्लबले हिजो (बुधबार) मेस्सी संक्रमणमुक्त भएकाे जनाएकाे हाे । अब उनी चाँडै नै प्रशिक्षणमा फर्किने क्लबले जनाएको छ । गत आइतबार उनमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनीसँगै पिएसजीका अन्य तीन खेलाडीमा पनि संक्रमण […]