बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता

काठमाडौं : आइतवारबाट परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशभर हालसम्म ८८ जनाको ज्यान गएको छ। अझै ३० जना बेपत्ता छन्। असोज ३१ गते आइतवारबाट सुदूरपश्चिमलगायत देशका अधिकांश पहाडी जिल्लामा मुसलधारे वर्षा भएको थियो। गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परेर पाँचथर, कालिकोट, बैतडी, डडेलधुरा, डोटी, हुम्ला, प्युठान,…