जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी सिरहाबाट पक्राउ
सिरहा । केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका वडा न–७ का ३७ वर्ष अन्जनी कुशवाहालाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय …