काठमाडौं । ब्याजदर वृद्धिले पनि बैंकिङ प्रणालीमा निक्षेपमा सुधारात्मक संकेत देखिएन । नेपाल राष्ट्र बैंकको निर्देशनपछि फागुन महिनामा बैंकहरुले यसअघि ३ महिनमासम्म स्थिर राखेको ब्याजदर वृद्धि गरेका थिए ।
माघसम्म मुद्धति निक्षेपमा अधिकतम १०.०५ (रेमिट्यान्समा ११.०५) प्रतिशत बयाजदर दिँदै आएका बैंकहरुले फागुनमा निक्षेपको ब्याजदर बढाएर मुद्धति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत (रेमिट्यान्समा...