इजरायली हमलामा हिजबुल्लाहका शीर्ष कमान्डर मारिए, बदलामा सयौं रकेट प्रहार

इजरायली सेना (आइडिएफ) ले लेबनानको हिजबुल्लाहका एक शीर्ष कमान्डरलाई मारिदिएको छ।

सम्बन्धित सामग्री

युद्धबिरामका बिचमा प्यालेस्टाइनी भूमिबाट इजरायलमा रकेट प्रहार

गाजा– इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा पट्टीबाट इजरायलको सिमानामा सो रकेट प्रहार गरेको जनाएको हो ।  युद्धबिराम कायमै रहेको बेला भएको रकेट हमला पछि इजरायलले त्यसको जानकारी दिएको हो । जसअनुसार सेनाले एउटा रकेट पत्ता लगाएको र हवाई रक्षाद्वारा रोकिएको बताएको छ। यसअघि, इजरायली मिडियाले देशको […]

इजरायल र लेबनानी सीमानामा तनाव बढ्यो,रकेट हानाहान

पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ।दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ। इजरायली सेनाले पनि जवाफी आक्रमण गरेको छ। रेकट आक्रमण बढेसँगै इजरायलले सीमानामा रहेको उत्तरी इजरायली शहर किरिय शमोना खालि गर्न निर्देशन दिएको छ। इजरायल र गाजा शासक हमासबीच अक्टोबर ७ मा आक्रमण सुरू भएसँगै लेबनान र इजरायली सीमामा पनि तनाव बढ्दै गएको छ।

इजरायली सेनाको रकेट प्रहारबाट ६ प्यालेस्टिनी मारिए

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको पश्चिम किनारामा इजरायली सेनाले रकेट प्रहार गर्दा ६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनामा ११ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । पश्चिम किनाराको जेनिन शहरमा घेरा हाली इजरायली सेनाले रकेट प्रहार गरेको आरोप लगाइएको छ […]

प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् । गजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सातौं दिनमा प्रवेश गरेको छ ।  स्वास्थ अधिकारीहरुका अनुसार गाजामा इजरायली हवाई हमलाका कारण आइतबार कम्तिमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । यता, प्यालेस्टाइनी मिलिसियाहरु तेलअभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँ मानिसहरु ज्यान जोगाउनक

इजरायली सेनाको आक्रमणमा १११ जना प्यालेस्टाइनीको मृत्यु

एजेन्सी। पछिल्ला दिन इजरायली सेनाको आक्रमणमा परी१११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३१जना बालबालिका रहेका छन् भने१९ जना महिला छन्। बितेको चार दिनमा उनीहरुको मृत्यु भएको हो। इजरायलको आक्रमणबाट८ सय जनाभन्दा बढी घाइते भएका छन्। इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि इजरायलले प्यालेस्टाइनलाई हवाई र मिसाइल आक्रमण गरेको छ। यस्तै हमासल संगठनले प्यालेसटाइनबाट इजरायलमा रकेट प्रहार गरिरहेको छ।

इजरायलले हवाई आक्रमण गर्दा यसरी ढल्यो गाजाको भवन (भिडियो)

इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किंदा इजरायलले गाजामा लगातार हवाई आक्रमण गरिरहेको छ । यसैक्रममा गाजामा रहेको १२ तल्ले एक घरमा इजरायली रकेट प्रहार हुँदा त्यो ढलेको भिडियो सार्वजनिक भएको छ । इजरायलले यसरी गाजाको घर ढालेपछि हमासले तेल अभिभतर्फ १३० वटा रकेट प्रहार गरेको जनाएको छ । Israeli airstrikes demolish Gaza tower block before Hamas fires 130 rockets at Tel Aviv in the most deadly outbreak of violence pic.twitter.com/qVas9RUETR— The Sun (@TheSun) May 12, 2021

जेरुसेलममा चर्कियो हिंसा, इजरायलद्वारा रकेट प्रहार

जेरुसेलममा भएको तनाव चर्किएर भिडन्तको स्थिति आएपछि सोमवार साँझ उक्त शहर तथा गाजाको सीमा नजिक रकेट प्रहार गरिएका छन् ।    इजरायलले रकेट प्रहार गरेर गाजाका १३० वटा सैन्य टार्गेटमा आक्रमण गरेको जनाएको छ । त्यसक्रममा १५ जना लडाकूहरू मारिएको उसले जानकारी दिएको छ ।  सोमवार जेरुसेलमको पवित्र शहरमा सयौं प्यालेस्टाइनीहरू इजरायली प्रहरीसँग भिडेका थिए ।  इजरायली डिफेन्स फोर्सेसका अनुसार, गाजापट्टीमा रहेका लडाकू समूहले जेरुसेलममा साँझ ६ बजे ६ वटा रकेट प्रहार गरेका थिए ।  रात परेपछि आईडी...

गाजापट्टी र इजरायलबीच रकेट हमला

एजेन्सी। इजरायली नेताहरुले आक्रामक जवाफी कारवाही गर्ने चेतावनी दिए पनि गाजापट्टीबाट इजरायलतर्फ शनिबार पुनः रकेट प्रहार गरिएको छ। संयुक्त राष्ट्रसंघले यी क्षेत्रमा शान्ति कायम गर्न पटक–पटक अपिल गर्दै आएको छ। इजरायल र गाजाबीच महिनौंदेखि हिंस्रक झडप हुँदै आएको छ। शनिबार आतंकवादीले इजरायलमा ३६ वटा रकेट प्रहार गरेका थिए। त्यसलाई सेनाले विफल बनाएको थियो।