डाेलराज रानाभाट चितवन । भरतपुर महानगरपालिकाले फोहोर नउठाउँदा मुख्य शहर नारायणगढ बजार पुरै दुर्गन्धीत बनेको छ । जताततै थुप्रिएको फोहोरले पैदल यात्रु र स्थानीय बासिन्दा हैरान भएका छन् । स्मार्ट सिटीको नारा दिएको महानगर फोहोरको ब्यवस्थापन गर्न समेत असफल भएको छ । कुनै ल्याण्डफिल साइटमा जस्तो फोहोरको थुप्रो अन्त कतै नभएर स्मार्ट सीटि बनाउने भनिएको […]