अन्य श्रम गन्तव्यको तुलनामा विगत ३ वर्षमा यूएई जान नेपाली महिलाले सबैभन्दा बढी श्रमस्वीकृति लिएको पाइएको छ । खाडीका अन्य श्रम गन्तव्यको तुलनामा यूएईका रोजगारदाताले भिजिट भिसामा गएका विदेशीलाई श्रम अनुमति दिने गरेका कारण यूएईका लागि सबैभन्दा बढी वैधानिकीकरण श्रमस्वीकृति जारी भएको हो । यसमा पुरुष श्रमिकको संख्या समेत उल्लेख्य रहेको विभागको तथ्यांकमा छ । […]