द्वन्द्वकालमा दुवै पक्षबाट बलात्कृत महिला एकताबद्ध: परिवार, समाज र राज्यलाई प्रश्न

द्वन्द्वकालमा आफूमाथि भएका बलात्कारका घटनालाई मनमनै दबाउँदै आएका महिलाहरू अब संगठित आवाजसहित अघि बढ्न लागेका छन् ।  ‘दुश्मन’ तह लगाउने भन्दै सेना र प्रहरीले मात्र होइन, कतिपय घटनामा माओवादी कार्यकर्ताले पनि बलात्कार गरेका थिए ।

सम्बन्धित सामग्री