केपी ओली कप : मच्छिन्द्र र एनआरटी फाइनलमा

दोस्रो केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्ने भएको छ । दशरथ रंगशालामा बिहीबार सम्पन्न सेमिफाइनलमा मच्छिन्द्र र एनआरटीले आ–आफ्ना...