काठमाडौं : महाशिवरात्री नजिकिँदै गर्दा पशुपति क्षेत्रलाई सिँगारिन थालिएको छ। महाशिवरात्रि नजिकएसँगै पशुपति क्षेत्रमा चहलपहल बढेको छ। भारतबाट साधुसन्तहरु पशुपति आउन थालेका छन्।
यही फागुन १७ गते परेको महाशिवारत्रीको लागि भनेर अहिले पशुपति क्षेत्रमा प्रवेशद्वार निर्माण देखि भित्तामा शिवको चित्रहरु बनाइँदैछ। यस्तै, विभिन्न स्थानमा बिजुली बत्तीले झिलीमिली बनाउने क्रम पनि…