सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा गत शुक्रबार मृत्यु भएका गंगे सुनारको पोस्टमोर्टम रिपोर्ट आएको छ। वीरेन्द्रनगर–१ का ३६ वर्षीय सुनारको हृदयघातबाट मृत्यु भएको रिपोर्टमा देखिएको छ। मृतकको पोस्टमोर्टमको लागि भेरी अस्पताल नेपालगन्जबाट फरेन्सिक विज्ञ डाक्टर अर्विन शाक्यको टिम सुर्खेत आएको थियो। चिकित्सकको टोलीले मुटुको नली बल्क भएको र चोटपटक नदेखिएको रिपोर्ट दिएको जिल्ला प्रहरी […]
जनकपुरधाम। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया केही दिन मात्र बाँकी रहँदा देशभरका निर्वाचन कार्यालयहरूमा सर्वसाधारणको उत्साहजनक सहभागिता बढेको छ। सोहीअनुरूप प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पनि दर्ता गराउन आउनेको भीड दिनप्रतिदिन बढ्दै गएको छ। कार्यालयको काम बिहान १० बजेदेखि हुने भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बिहानै ९ […]
वैज्ञानिकहरूले अल्बानिया र ग्रीसको सीमामा अवस्थित सल्फर गुफामा विश्वकै सबैभन्दा ठूलो माकुराको जालो फेला पारेका छन् । यो जालो १०६ वर्ग मिटर (झण्डै १,०४० वर्ग फिट) क्षेत्रमा फैलिएको छ, जुन आधा टेनिस कोर्टजति ठूलो हो …
यस अभियानमार्फत पेशेवर तथा गृह निर्माण र DIY (आफ्नै हातले निर्माण गर्ने) रुचाउने ग्राहकहरूलाई उच्च गुणस्तर र उच्च प्रदर्शन गर्ने पावर टुल्समा १५% सम्मको छुट पाउने मौका उपलब्ध हुनेछ।