एमसीसीका विषयमा जे जति कुरा सतहमा आए । ती स्वभाविक थिए । तर सोचेभन्दा बढी विवाद र बहस सतहमा देखियो । यो हुँदै गर्दा पराराष्ट्र मन्त्रालयमा काम गर्ने बेला मैले भन्दै आएको तर राजनीतिक नेतृत्वले कहिले नसुनेको कुरा हो, ‘हामीले राष्ट्रिय संवैधानिक वैदेशिक नीति बनाउनुपर्छ ।’ त्यो भनेको अन्तर्राष्ट्रिय सम्झौता गर्दा यसको अपरिवर्तनीय आयामहरु भनेको […]