२१ असार, काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने समय नजिकिदै गर्दा बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धिको विषयमा पनि चासो सरोकारवालाको चासो बढेको छ । विशेषगरी बैंक तथा वित्तीय संस्थाहरु आफैले पुँजी वृद्धि हुनुपर्ने बताएपछि राष्ट्र बैंकले पनि यसका लागि गृहकार्य सुरु गरेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी […]