सुनिल शर्माद्वारा विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग प्रदान

नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन्।

सम्बन्धित सामग्री

विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग प्रदान

नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनील शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । चुनावका बेला गरेको बाचा पुरा गर्दै डा.शर्माले आफू निर्वाचित भएपछि व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीनवटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् ।सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबरको सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दिलकुमार श्रेष्ठले ब

उपल्लो डोल्पाका विद्यार्थीलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौँ – ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित यान्जेर गुम्बा विद्यालयलाई दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयका विद्यार्थीलाई हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एचडीआई) को ‘प्रोजेक्ट ज्योति’ मार्फत् दुई लाखको आर्थिक सहयोग प्रदान गरेको छ । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ […]