गाई काटेको अभियोगमा काभ्रेको महाभारत गाउँपालिका-१ गोकुले बस्ने ५३ वर्षीय रत्नह बहादुर जिम्बा समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।गाई काटेको भन्नेग खबर प्राप्ता हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई गाईको मासु करिब २५ केजी सहित पक्राउ गरेको हो...