दुरसञ्चार प्राधिकरणले कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम स्थापना गर्ने, डीपीआर बनाउँदै

नेपाल दूरसञ्चार प्राधिकरणले आइसिटी तथा टेलिकम उद्योगका लागि कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (सर्ट) बनाउने भएको छ । यसका लागि प्राधिकरणले आईतबार एक सूचना प्रकाशित गर्दै आशयपत्र माग गरेको छ ।  प्राधिकरणले टेलिकम र आइसिटी उद्योगका लागि सर्ट स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न राष्ट्रिय रूपमा परामर्शदाता माग गरेको हो ।  पछिल्लो समय साइबर...