नेप्से र सीडीएससीले शेयरधनीलाई दिने भए शतप्रतिशत नगद लाभांश

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आफ्ना शेयरधनीहरूलाई शतप्रतिशत नगद लभांश दिने निर्णय गरेका छन् ।