स्थानीय तहका कर्मचारीको ‘सरुवा’ पुनः सुचारु हुने भएको छ । केही दिनअघि मन्त्री स्तरीय निर्णयबाट बन्द गरेको सरुवा सामान्य प्रशासन मन्त्री स्तरीय निर्णय गरेरै फेरी सुरु गरिन लागेको हो । मन्त्रालयले सरुवा व्यवस्थित गर्न भन्दै निश्चित मापदण्ड बनाउँदै छ । नियमित प्रक्रियाका लागि सामान्यतया हरेक आर्थिक वर्षको भदौ १५ गतेसम्म निवेदन लिने, परेका निवेदनमाथि १५ […]