युक्रेनमा रुसले हान्यो हाइपरसोकिन क्षेप्यास्त्र, कम्तिमा नौ जनाको मृत्यु

एजेन्सी । रुसले पछिल्लो पटक गरेको क्षेप्यास्त्र प्रहारबाट युक्रेनमा कम्तिमा नौ जना मारिएका छन् । गत जनवरी अन्तिमपछि बिहीबार ठूलो आक्रमण गरेको रुसले हाइपरसोनिक क्षेप्यास्त्र समेत प्रयोग गरेको दाबी युक्रेनले गरेको छ । रुसले किञ्जल हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको दाबी युक्रेनको छ । बिहीबार गरिएको आक्रमणबाट जापोरिज्जियास्थित आणविक केन्द्रमा बिजुली अवरुद्ध भएको छ भने अन्य […]