प्रतिशोध साँध्न मलाई बर्खास्त गरियो : रेणुका साह

३१ असार, काठमाडौं । उच्च अदालतको न्यायाधीशबाट बर्खास्तमा परेकी रेणुका साहले कानुनमन्त्री गोविन्द बन्दीमाथि प्रतिशोध साँधेको आरोप लगाएकी छन् । २५ असारमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालत, तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश साहलाई निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै पदबाट बर्खास्त गर्न सिफारिस गरेको थियो । त्यस आधारमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले साहलाई […]

सम्बन्धित सामग्री

न्याय दिनेमाथि नै अन्याय भएको कुरा बोल्ने मानिस को छ ?: रेणुका साह

काठमाडौं।न्याय परिषद्ले गएको असार २५ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको थियो।२०७५ चैत २० मा उच्च अदालतमा नियुक्त हुनुभएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै न्याय परिषद्ले बर्खास्त गरेको थियो।

नियुक्त भएको चार वर्षपछि न्यायाधीश साह बर्खास्त

काठमाडौं। न्याय परिषद्ले उच्च अदालतमा कार्यरत एक न्यायाधीशलाई बर्खास्त गरेको छ। उच्च अदालत तुलसीपुरमा कार्यरत न्यायाधीश रेणुका साह बर्खास्त भएकी हुन्। उनी पूर्व न्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन्। न्याय परिषद्को शुक्रबार बसेको बैठकले साहलाई बर्खास्त गर्ने निर्णय गरेको हो। २०७५ सालमा उनलाई उच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो। अधिवक्ताको लाइसेन्स भएपनि अन्यत्र जागिर गरिरहेको […]

उच्च अदालतकी न्यायाधीश रेणुका साह बर्खास्त

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ । न्याय परिषद्को शुक्रबारको बैठकले २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधी १० वर्ष नपुगेको भन्द बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद […]