सोलुखुम्बु पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुलाई चालू आर्थिक वर्षका लागि पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा जन्मेदेखि १५ महिनासम्मका सबै शिशुहरुले खोपको पूरा मात्रा प्राप्त गरेसँगै पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । यसअघि जिल्लालाई २०७६ सालमा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएकाे थियो। तर पूर्ण खोप दिगोपना सुनिश्चितता […]