२०७८ सालको अर्थतन्त्रका परिदृश्य

२०७८ सालको सुरुमा कोरोनाका कारणले हाम्रो आर्थिक वृद्धिदर ऋणात्मक अवस्थामा थियो । असार मसान्तसम्म आइपुग्दा राजस्व संकलन लक्ष्यको ९० प्रतिशत भएको देखिन्छ । विदेशी मुद्रा सञ्चितितिर हेर्दा २०७८ असार मसान्तमा १०.२ महिनाबराबरको विदेशी वस्तु तथा सेवा खरिद गर्न पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको थियो भने विप्रेषण आप्रवाहचाहिँ आव २०७७-७८ को ११ महिनामा ८ खर्ब ७१ […]