को हुन् आईपीएलका अक्सनर एडमेड्स ?

२९ माघ, काठमाडौं । विश्वकै चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको लागि शनिबार र आइतबार बेंगलरुमा मेगा अक्सन हुँदैछ । चार वर्षपछि हुन लागेको मेगा अक्सनमा ६०० खेलाडी समावेश छन् । गत सिजन नै मेगा अक्सन हुनुपर्ने भएपनि कोभिड-१९ महामारीका कारण हुन सकेन । त्यसैले यस पटक आईपीएलका फ्रेन्चाइजहरु मेगा अक्सनबाट नयाँ टिम […]