१६ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पनि निक्षेपकर्तालाई दिने ब्याजदर घटाएको छ । कम्पनीले मंगलबार (३० जनवरी) देखि लागू हुनेगरी नयाँ ब्याजदर कायम गरिएको सार्वजनिक सूचनामार्फत जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएसँगै निफ्राले पनि घटाएको हो । अब निफ्राले ५ वर्षभन्दा बढी अवधिको निक्षेप खातामा व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ […]