कलिङ भिषा प्राप्तलाई आजबाट मलेसियाको श्रमस्वीकृति

काठमाडौं : दस महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलेको छ। सोमबार (आज) देखि  कलिङ भिसा पाइसकेकाहरुले  श्रम स्वीकृति पाउने वैदेशिक रोजगार विभागले जनाएको छ।  वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै सोमबारबाट श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ। वैदेशिक रोजग...