भारतको सहयोगमा निर्मित गल्याङ नगर अस्पतालको भवन उद्घाटन

अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।