एनएमबी बैंकको ‘स्मार्ट नारी बचत खाता’, यस्ता छन् सुविधा

काठमाडौं । एनएमबी बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबी स्मार्ट नारी बचत खाता’ सुरू गरेको छ । महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन उक्त योजना अघि सारिएको बैंकले जनाएको छ । यसअन्तर्गत मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजार रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ भने […]