एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) बैंक र सुमेरु सिटी अस्पताल बीच सम्झौता भएको छ । ललितपुरमा रहेको सुमेरु सिटी अस्पतालमा एनसीसी बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो । सम्झौता अनुसार सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, […]