रोकिएको ‘कमेडी च्याम्पियन’ आजदेखि प्रसारण हुने

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’को प्रसारण आजदेखि शुरु हुने भएको छ । निषेधाज्ञाको समयमा छायांकन सम्भव नहुँदा शोको प्रसारण झण्डै २ महिना रोकिएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै शोको छायांकन गरी प्रसारणमा ल्याउन लागिएको हो । अबदेखि शो कान्तिपुर […]