काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले एमसीसी लिने वा नलिने भन्ने अधिकार चीनसँग नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. पोखरेलले भने, “नेपाल सार्वभौम देश हो, नेपाली जनता राष्ट्रिय स्वाभिमान, अखण्डता र गौरव बचाउन सक्षम छन् । […]