बागलुङको काठेखोलामा गठबन्धनका उम्‍मेदवार निर्वाचित

४ जेठ, बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा गठबन्धनका उम्‍मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा र उपाध्‍यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा निर्वाचित भएका छन् । राजु थापाले निकटतम प्रतिस्पर्धी एमालेका डिलबहादुर …