दुबई र दिल्ली जान अब पीसीआर रिपोर्ट नचाहिने

काठमाडौं । नेपालबाट भारतको दिल्ली र दुबई जान अब कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ । नेपाल एयरलायन्सले मंगलबार सूचना जारी गर्दै दुवई जाने यात्रुहरूले ६ घण्टा भित्रको र्‍यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने जनाएको हो । तर उनीहरूले उडान अवधिभर ४८ घण्टा भित्र परीक्षण गर्दा नेगेटिभ भएको रिपोर्ट भने दुबई पुगेर...