काठमाडौँ – शनिबार राति १२ बजेपछि नेपालगञ्जस्थित रुपडिया नाकामा चहलपहल बढ्यो । राति बन्द हुने सीमानाका जति संवेदनशील हुन्छ, त्यति नै जोखिम पनि।
तर त्यसरी राति १२ बजे रुपडिया सीमामा चहलपहल बढ्नुका पछाडि अरु कारण नभई पर्यटन विषय थियो । जहाँ ६६ जना भारतीय पर्यटक व्यवसायी गाडी चढेर नेपाल आएका थिए ।
ए...