गुगल क्रोममा गम्भीर सुरक्षा कमजोरी, प्रयोगकर्तालाई सुरक्षित पार्न क्रोमले सार्वजनिक गर्याे अपडेट

गुगल क्रोममा गम्भीर सुरक्षा कमजोरी भेटिएको छ । त्यसैको कारणले गर्दा कम्पनीले तत्काल अपडेट गर्न प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ ।  गुगलले आफ्नो क्रोम ब्राउजरमा ५ वटा गम्भीर कमजोरी रहेको बताएको छ । कम्पनीले आफ्ना प्रयोगकर्तालाई सुरक्षित रहनलाई पनि आग्रह गरेको छ । क्रोमको डेस्कटप भर्सनका दुई अर्ब ६० करोड बढी प्रयोगकर्ता रहेका छन् र उनीहरुलाई साइबर आक्रमणबाट बच्न तत्काल...