फेवातालबारे सर्वोच्चको आदेश कार्यान्वयन गर्ने, लेकसाइड २४ घण्टा खोल्ने (पूर्णपाठसहित)

१० असार, पोखरा। फेवातालको ६५ मिटर मापदण्डभित्र परेका संरचना हटाउन सर्वोच्च अदालतले गरेको आदेश पालना गर्ने पोखरा महानगरले आफ्नो आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रममै उल्लेख गरेको छ। महानगर प्रमुख धनराज आचार्यले आइतबार भएको १३औं नगरसभामा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था […]