पाकिस्तानमा पोलियो खोप कार्यक्रममा खटिएका डाक्टर अपहरणमा परे

एजेन्सी, ४ जेठ । पाकिस्तानमा पोलियो खोप कार्यक्रममा खटिएका डाक्टर अपहरणमा परेका छन् । यो घटना उत्तर वजरस्तानमा भएको हो । मिराली भन्ने ठाउँमा डाक्टरसहित दुईजना मङ्गलबार अपहरणमा परेको डन पत्रिकाले लेखेको छ । स्वास्थ्य अधिकारीहरुले जिसान नामको डाक्टर अपहरणमा परेको पुष्टि गरेका छन् । डाक्टर हैदरखेल गाउँमा पुगेका थिए । पाकिस्तानको कतिपय स्थानमा खोपविरोधी […]