बेइजिङ ओलम्पिकमा सहभागी १२ जनामा कोरोना

काठमाडौं । चीनको संघीय राजधानी बेइजिङमा हुन लागेको शीतकालिन ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम बढेको बेला खेलकुद प्रतियोगितामा सहभागीमध्ये १२ जनामा कोरोना पुष्टि भएको हो । प्रतियोगिताका लागि बुधबारसम्ममा १ हजार ६ सय ८२ […]

सम्बन्धित सामग्री

दृश्यमा शीतकालिन बेइजिङ ओलम्पिक

शुक्रवारबाट शीतकालिन बेइजिङ ओलम्पिक सुरु भएको छ। कोरोना भाइरसको संक्रमणको जोखिम र ओमोक्रन भेरियन्टको बढ्दो त्रासबिच बेइजिङमा कडा स्वास्थ्य मापदण्डभित्र रहेर प्रतियोगिता सुरु भएको हो। शुक्रवार उद्घाटनसत्रमा विभिन्न प्रदर्शनीहरु प्रस्तुत गरिएको थियो। उद्घाटनसत्रमा विभिन् देशका राष्ट्र र सरकार प्रमुखहरुको उपस्थिति थियो। प्रतियोगिताका विभिन्न खेलहरु समेत सुरु भइसकेका छन्। All Photos…

कोरोना र बहिष्कारको बीचमा शुरु भयो 'बेइजिङ ओलम्पिक'

आज शुक्रबार अर्थात् फेब्रुअरी ४ देखि चीनको बेइजिङमा ओलम्पिक खेलहरू शुरु भएका छन् ।

कोरोना र बहिष्कारको बीचमा शुरु भयो 'बेइजिङ ओलम्पिक'

आज शुक्रबार अर्थात् फेब्रुअरी ४ देखि चीनको बेइजिङमा ओलम्पिक खेलहरू शुरु भएका छन् ।