गलकोटमा हुने बुकी कप भलिबल प्रतियोगिता पुसमा हुने

गण्डकी : राष्ट्रिय स्तरको बुकी कप भलिबल प्रतियोगिता आगामी पुस ८ देखि १५ गतेसम्म बागलुङको गलकोटमा आयोजना हुने भएको छ। पोखराको हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्म्‌सले आयोजना गरेको सो प्रतियोगितामा ३ विभागीयसहित ६ टोलीको सहभागिता रहने जनाइएको छ। प्रतियोगिताका संयोजक मोहन केसीका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र गलकोट नगरपालिकाको टिमले प्रतियोगितामा भाग लिने छन्। पहिलोपटक आयोजित प्रतियोगितामा प्रथम हुनेले

सम्बन्धित सामग्री

आजबाट ‘बुकी कप’ भलिबल, विभागीयसहित पाँच टिम सहभागी हुने

गण्डकी राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आजदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ।

आजबाट ‘बुकी कप’ भलिबल, विभागीयसहित पाँच टिम सहभागी हुने

गण्डकी राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आजदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ।

‘बुकी कप’ भलिबल प्रतियोगिता पुसमा

राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आगामी पुस आठदेखि १५ गतेसम्म बागलुङको गलकोटमा आयोजना हुने भएको छ। पोखराको हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्द्वारा आयोजित सो प्रतियोगितामा तीन विभागीयसहित छ टिमको सहभागिता रहने जनाइएको छ।