प्रदेश नं ७ को सोमबार बसेको प्रदेशसभाको बैठक स्थगन गरिएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यहरूले विरोध गरेपछि बैठक स्थगन भएको हो ।
सांसदहरूले प्रदेश सरकारले आव ...
विराटनगर : कोशी प्रदेशसभाको बैठक आज राति ८ बजे बस्ने भएको छ। कोशी प्रदेशसभा सचिवालयले उक्त जानकारी दिएको छ।यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न आग्रह गरी सभामुखलाई पत्र पठाएका थिए।संसद्मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री बाहिर निस्किएका थिए।
बागमती प्रदेशसभाको बैठक यसअघि असार १६ गते बसेको थियो । उक्त बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए ।
काठमाडौं, १५ फागुन । फागुन १६ गते सोमबारका लागि तय भएको बाग्मती प्रदेशको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज एक सुचना जारी गर्दै विशेष कारण वस बैठक स्थगन भएको जानकारी दिएको हो । यसैगरी, आज १ बजेका लागि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।
बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो । प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए ।
मकवानपुर, १५ फागुन: बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो । प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि […]
रुपन्देही, ३१ भदौ: प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिए । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए । उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने […]
लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा...
लुम्बिनी प्रदेश सभाको बुधवारको बैठक स्थगन भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सञ्चालनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेकाले बिहीवारसम्म बैठक स्थगन भएको घोषणा गरे ।नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वली र अजय शाहीलाई पार्टीले कारबाही गरेको र उनीहरूलाई पदमुक्त नगरेकाले प्रदेशसभा स्थगन भएक...
सुर्खेत।कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो।आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलाई संंवैधानिक बाध्यता छ। तर नीति तथा कार्यक्रममाथिको छलफल सकिएपनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो।सभामुख राजबहादुर शाहीले दलीय सहमतिअनुसार बैठक असार १ गते दिउँँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गरे।