मिलनप्रकाश ढुङ्गाल
स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा शून्य रहे पनि जिल्लाका दशै स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षमा भने महिला निर्वाचित भएका छन्। उपप्रमुख\उपाध्यक्षसहित जिल्लाका ८४ वडामा निर्वाचित सदस्य र दलित सदस्य गरी १६८ महिला जनप्रतिनिधि चुनिएका छन्।
स्थानीय तहमा निर्वाचित महिलाहरूको यहाँसम्मको यात्रा कम संघर्षपूर्ण ...