अब काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि शुक्रवार ८ दिनपछि फोहर विसर्जनमा गरिएको अवरोध हटेको छ ।नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौं उपत्यका...