चिटिक्क रामग्राम स्तुप (फोटो फिचर)

नवलपरासी : भगवान् गौतम बुद्धको अस्तुधातु सुरक्षित रहेको रामग्राम स्तुपमा पनि लुम्बिनी भ्रमण वर्षको रौनक सुरु भएको छ। प्रदेश ५ सरकारले जेठ ४ मा बुद्ध जयन्तीको अवसर पारेर घोषणा गर्न लागेको लुम्बिनी भ्रमण वर्ष २०७६ को  पूर्वसन्ध्यामा रामग्राम स्तुपलाई झकिझकाउ बनाइएको छ। प्रदेश सरकारद्वारा गठन गरिएको सरसफाइ तथा सौन्द...