बैतडी– आगामी ३० वैशाखमा स्थानीयतहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आचारसंहिता जारी गरिए पनि कतिपय ठाउँमा आचारसंहिता उल्लंघन भइरहेको छ । निर्वाचन आचारसंहितामा प्रचार सामग्रीका लागि प्रयोग गर्न नहुने कुराहरूको प्रयोग गरेको पाइएको छ भने, स्थायी शिक्षक र केही कर्मचारीहरू चुनावी प्रचारमा दैनिक खटिएको पाइन्छ । राजनीतिक दलहरू ठूलो आवाजमा अडियो सामग्रीहरू डिजेमा घन्काउँदै आफ्ना […]