क्यानडामा भीषण आँधी : ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा

क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा गरिएको छ। भीषण आँधीले जनजीवन प्रभावित बनाएपछि त्यहाँ संकटकाल घोषणा गरिएको हो। आँधीका कारण हजारै मानिस घरहरुमा थुनिएका छन्। उनीहरुको उद्धारका लागि क्यानडियन सशस्त्र बललाई परिचालन गरिएको छ। कयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हाल वासिङटन डिसीमा रहेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सशस्त्र बलले उद्धार…

सम्बन्धित सामग्री

आँधीपछि क्यानाडामा संकटकाल

काठमाडौँ– क्यानाडाको पश्चिमी प्रान्त कोलम्बियामा संकटकाल घोषणा गरिएको छ । आँधीपछि सडक र रेल मार्ग अवरोध हुँदा संकटकाल घोषणा गरिएको हो । कोलम्बियामा मंगलबार राति ठूलो आँधी आएको थियो । आँधीपछिको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका थिए । आँधीका कारण देशको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो अवरुद्ध […]

शक्तिशाली आँधी ‘आइदा’ न्यूयोर्क पुग्यो, सहरमा संकटकाल घोषणा

न्यूयोर्क । आइदा आँधीको कारण अहिलेसम्मकै ठूलो वर्षा र बाढी आएपछि अमेरिकी आर्थिक सहर न्यूयोर्कमा संकटकाल घोषणा गरिएको छ । बाढीको वितण्ड र खतरनाक परिस्थितीको कारण सिर्जित अहिलेसम्मकै खराब मौसमी अवस्थाको कारण संकटकाल घोषणा गरिएको मेयर बिल डे ब्लासियोले बताएका छन् । सामाजिक संजालमा सार्वजनिक भएका भिडिओमा सब–वे स्टेसन, सर्वसाधारणको घर र सडकमा बाढी बगेको […]