जसपामा ‘हेड काउन्ट’ : उपेन्द्र पक्षमा उत्साह, संकटमा महन्थ पक्ष

७ साउन, काठमाडौं । निर्वाचन आयोगले १२ असार २०७७ मा कायम कार्यकारिणी समितिमा बहुमत पुर्‍याउने पक्षलाई नै जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता दिने भएको छ । यससँगै उपेन्द्र यादव पक्षले आधिकारिता पाउने सम्भावना बढेको छ भने महन्थ ठाकुर पक्षमाथि संकट गहिरिएको छ । जसपाको आधिकारिकतामा सुनुवाइ गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ आयुक्तको […]