कोरोनाको चौथो लहर शुरु: एकैदिन पाँच सय ६८ संक्रमित थपिए, थप एक जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । यससँगै महामारीले चौथो लहर शुरु भएकाे विज्ञहरुले बताएका छन् ।